Skip to content

Instantly share code, notes, and snippets.

@rhoit
Last active March 25, 2019 03:36
Show Gist options
  • Save rhoit/5637354 to your computer and use it in GitHub Desktop.
Save rhoit/5637354 to your computer and use it in GitHub Desktop.
# असारको माया
यो माया भन्‍ने चिज कस्तो
गर्मीमा घाम नलागेको जस्तो
लोडसेडीगमा tube-lite बाल्या जस्तो॥
यतिमात्र होईन, कि कसो,
गाईको दुध पनि कस्तो सस्तो
ncell को sim-card लिए जस्तो
बन्द सरेनी, class नभए जस्तो॥
कस्तो कस्तो कसैले भन्छन्
हावाले पनि पात चल्छ रे
बादलले पनि घाम छेक्छ रे
inverter ले पनि tube-lite बल्छ रे॥
बर्षात, बर्षातमा घेरैको माया फाप्छ
नफापे हिलो अनुहारमा छ्याप् लाग्छ
पेट्रोल नभए नि, bike अरालोमा भाग्छ॥
तस्तै गरी, गीत गधाले पनि गाँउछ
कहिले काँहि NTCमा पनि नेट्वर्क लाग्छ
सिशिरमा पनि काफल पाक्छ॥
पाकेर के भो त...
पाकेर के भो त, मायामा पनि भोक त लाग्छ
कहिले काँहि यतिकै मोबाईलमा कल कट्छ
सँधै भरि भ्यागुताले झिँगा ताक्छ॥
तर, रात पछि बिहान अवश्य लाग्छ
रातिमा निन्द्र न लाग्छ, भएको पिरतीले
मोबाईलको ब्यालेस् ताक्छ
झ्याल नभएन पछी हावा अवश्य लाग्छ॥
दिनमा लेडसेडिग भएकै जाति,
रातमा भए अझै माथि,
कसैलाई caafeee, कसैलाई taaafee
अचार चाँहि अमिलो भएकै १ पाथी॥
@prtx
Copy link

prtx commented Mar 25, 2019

आसु कम्प्युटर बिशेषग्य (क. वि.)

Sign up for free to join this conversation on GitHub. Already have an account? Sign in to comment