Skip to content

Instantly share code, notes, and snippets.

@rhoit
Last active March 23, 2019 17:09
Show Gist options
  • Star 1 You must be signed in to star a gist
  • Fork 0 You must be signed in to fork a gist
  • Save rhoit/ff5136f33232d59b2e6e8e1cf56f1fe8 to your computer and use it in GitHub Desktop.
Save rhoit/ff5136f33232d59b2e6e8e1cf56f1fe8 to your computer and use it in GitHub Desktop.
# मान्छे
मान्छेको यो चोला
कसरी बित्यो, खै के होला
छैन केहि उसको पोल्टोमा
बाँचेकै छ, तर त्यो मृग तृष्णामा
आसा थियो ठुलो,
उसका ती मिठा सपना
ब्‍यूँझाउन खोज्थो अरूले
तर थियो उ मस्त निन्द्रामा
मात लागेको थियो,
भिडमै भयो उ एक्लो
गर्जेर भन्यो उसले,
यो जिन्दगी, मात्र हो मेरो!
डुब्यो आज उ मर्ममा
कुल्चीएका थिए उसका भावना
हारेको थियो त्यो मान्छ
पूरा भए पनि उसका सपना
उसका ती सपना,
थिएन्‍न् अब कुनै कल्पना
तर आनन्द थियो भिड्मा,
थियो उ भने चिर निन्द्रामा
Sign up for free to join this conversation on GitHub. Already have an account? Sign in to comment